आजदेखि यी कर्मचारीहरूलाई सरकारले गर्दैछ बिदाइ

  • शुक्रबार​ १ साउन २०८३ ०८:१२ AM
काठमाडौँ / सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण (पेन्सन) पाइरहेका करार कर्मचारीलाई आज (साउन १) देखि सेवा निरन्तरता नदिने निर्णय कार्यान्वयनमा