सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, सुन धितो राखेर ५० लाखसम्म कर्जा सुविधा

  • शुक्रबार​ १ साउन २०८३ ०७:४३ AM
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । तत्काल वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले ल्याइएको उक्त योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्। बैंकका अनुसार यो सुविधामार्फत अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। धितो राखिएको सुनको… Continue reading सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, सुन धितो राखेर ५० लाखसम्म कर्जा सुविधा