लागूऔषधसहित दुई जना पक्राउ

  • शुक्रबार​ १ साउन २०८३ १२:१४ PM
अर्जुन काफ्लेस्याङ्जा, साउन १ गते । सिद्धार्थ राजमार्ग हुँदै यात्रुबाहक बसमा नियन्त्रित लागूऔषध बोकेर यात्रा गरिरहेका दुई जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । गल्याङ नगरपालिका...