जलेश्वरमा डायलासिस सेवा सुरु भएपछि मिर्गौला बिरामीलाई ठूलो राहत
शुक्रबार १ साउन २०८३ १२:३४ PM
नागेन्द्रकुमार कर्णमहोत्तरी, साउन १ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरमा डायलासिस सेवा सुचारु भएपछि यसक्षेत्रका मिर्गौलाका बिरामी तथा तिनका...