काठमाडौं । बुद्ध एयरले विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित ‘बुद्ध एयरका पाइलट प्रहरी हिरासतमा’ सम्बन्धी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुद्ध एयरले समाचारमा उल्लेख भएअनुसार उक्त घटनाको कारण पारिवारिक कलह तथा झैझगडासँग सम्बन्धित रहेको पनि जनाएको छ । यस सम्बन्धमा आन्तरिक छानबिन समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइएको पनि बुद्ध