‘मास्टर्नी’ चलचित्रको गीतप्रति नेपाल शिक्षक महासंघको तीव्र आपत्ति, तत्काल हटाउन माग
शुक्रबार १ साउन २०८३ ०६:०६ AM
काठमाडौं। नेपाली चलचित्र ‘मास्टर्नी’ को भर्खरै सार्वजनिक भएको एक गीतलाई लिएर नेपाल शिक्षक महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीव्र आपत्ति प्रकट गरेको छ। महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गीतमा प्रयोग गरिएका शब्द र