नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. ४ मा ८७.५३ धुर (१,४८२ बर्ग मीटर) क्षेत्रफल जग्गा खरिद गरेको छ । कम्पनीले होटेल मकालु प्रा. लि. को नाममा रहेको कित्ता नं. २४, ६५, ६९, ७५, ७७, १४२ र १८५ को जम्मा ८७.५३ धुर (१,४८२ बर्ग मीटर) क्षेत्रफल जग्गा खरिद गरेको हो । जग्गाको The post नेपाल लाइफ इन्स्योरेन्सले बिरगंजमा किन्यो ८७.५३ धुर जग्गा, मूल्य ३३ करोड ७७ लाख appeared first on Businesspana.