कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य

  • शुक्रबार​ १ साउन २०८३ ०४:२१ AM
काठमाडौं। सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेको पोसाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र अनिवार्य रूपमा लगाउन निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्नContinue reading "कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य"