पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

  • शुक्रबार​ १ साउन २०८३ १०:४९ AM
लिमा, साउन १ गते । उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनापछि उद्धार टोलीले कठिन...