सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सरकारले नागरिकसँग माग्यो सुझाव, प्रस्तावित मस्यौदामा के छ ?

  • शुक्रबार​ १ साउन २०८३ ०५:१२ AM
काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। उक्त मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकतानुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन… Continue reading सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सरकारले नागरिकसँग माग्यो सुझाव, प्रस्तावित मस्यौदामा के छ ?