नोकियाको नयाँ एआई-आरएएन प्लेटफर्मले टेलिकम कम्पनीलाई सिक्सजीतर्फ सहज रूपमा लैजाने लक्ष्य राखेको छ। टेलिकम कम्पनीहरू महँगो हार्डवेयर नवीकरण गर्न अनिच्छुक रहेको अवस्थालाई ध्यानमा राख्दै नोकियाले नयाँ एआई आरएएनप्लेटफर्म सार्वजनिक गरेको The post टेलिकम कम्पनीलाई सिक्सजीतर्फ सहज रूपमा लैजाने लक्ष्य राख्दै नोकियाको नयाँ एआई-आरएएन प्लेटफर्म appeared first on Technology Khabar.