इण्डोनेसियामा यात्रुवाहक डुङ्गा दुर्घटनाः एकको मृत्यु, २४ जना बेपत्ता

  • शुक्रबार​ १ साउन २०८३ ०३:४९ AM
एजेन्सी । इण्डोनेसियाको दक्षिण सुलावेसी प्रान्तको तटीय क्षेत्रमा बुधबार एक यात्रुवाहक डुङ्गा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २४ जना बेपत्ता भएका छन् । इन्जिनमा आएको प्राविधिक समस्याका कारण डुङ्गा समुन्द्रमा डुबेको उद्धारकर्मीहरूले बिहीबार जानकारी दिएका हुन् । मकासारस्थित इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बसारनास) काअनुसार दुर्घटनामा परेकामध्ये हालसम्म ४९ जनाको