स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई पक्राउ
शुक्रबार १ साउन २०८३ ०२:५९ AM
काठमाडौँ : डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय प्रहरीकक्षका अनुसार पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकाय रहेका