आजदेखि लागू नयाँ आर्थिक व्यवस्था : बढ्यो तलब, फेरियो कर प्रणाली
शुक्रबार १ साउन २०८३ ०१:२४ AM
काठमाडौं : नयाँ आर्थिक वर्ष २०८३–८४ आज (शुक्रबार)देखि सुरु भएसँगै सरकारले ल्याएको नयाँ कर नीति र राष्ट्रसेवक कर्मचारीको संशोधित तलबमान कार्यान्वयनमा आएको छ । सरकारले कर प्रणालीलाई सरल, लगानीमैत्री र उत्पादनमुखी बनाउने तथा कर्मचारीको मनोबल बढाउने