आज देखि नयाँ कर व्यवस्था लागू : कुन क्षेत्रमा थपियो कर, कसले पायो राहत ?

  • शुक्रबार​ १ साउन २०८३ ०२:०३ AM
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आज (साउन १) देखि सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा गरेका नयाँ कर तथा राजस्वसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन्। नयाँ व्यवस्थाअनुसार केही क्षेत्रमा करको भार घटाइएको छ भने केही वस्तु तथा सेवामा नयाँ कर तथा शुल्क थपिएको छ। सरकारले कर प्रणालीलाई सरल, लगानीमैत्री र उत्पादनमुखी बनाउने उद्देश्यले व्यक्तिगत आयकर, भन्सार,… Continue reading आज देखि नयाँ कर व्यवस्था लागू : कुन क्षेत्रमा थपियो कर, कसले पायो राहत ?