मौसम पूर्वानुमान : यी क्षेत्रमा भारी वर्षा र पहिरोको उच्च जोखिम

  • शुक्रबार​ १ साउन २०८३ १२:३५ AM
काठमाडौं : देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थानकै