- संजिव वाग्ले नेपालको राजनीतिमा एउटा विडम्बनापूर्ण यथार्थ छ। यहाँ निर्वाचनले सरकार बनाउनेभन्दा सरकार गिराउने सम्भावनाको प्रारम्भ गर्छ। जनताले पाँच वर्षका लागि जनादेश दिन्छन्। तर, राजनीतिक दलहरूले त्यसलाई पाँच महिनासमेत टिक्न नदिने अभ्यासलाई सामान्य बनाइदिएका छन्। परिणामतः