युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ४.२८५७ प्रतिशत बोनस शेयर पारित

  • बिहीबार ३२ असार २०८३ ०१:२७ PM
काठमाडौँ / युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक