नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियमन सुदृढ बनाउन सञ्चारमन्त्रीको निर्देशन

  • बिहीबार ३२ असार २०८३ १२:४९ PM
काठमाडौं। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना नयाँ सदस्य नियुक्त गरेको छ। सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणका विभिन्न क्षेत्रतर्फ चार सदस्य नियुक्त गरिएको हो । नियुक्त हुनेहरूमा लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ रहेको मन्त्रालयले जनाएको छ। नवनियुक्त सदस्यहरूलाई पदभार… Continue reading नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियमन सुदृढ बनाउन सञ्चारमन्त्रीको निर्देशन