कृषि गाउँ ढोडेनी

  • बिहीबार ३२ असार २०८३ ०५:०३ PM
बागलुङ नगरपालिका-४ स्थित कृषि गाउँका रुपमा परिचित ढोडेनी गाउँ । ढोडेनी तरकारी खेतीका लागि प्रसिद्ध छ । यहाँ उत्पादन भएको तरकारी पोखरा निर्यात गरिन्छ । तस्बिर: खेमराज गौतम/रासस