बबरमहलमा सबैभन्दा बढी ४९ मिलिमिटर वर्षा

  • बिहीबार ३२ असार २०८३ ०५:१६ PM
काठमाडौँ, असार ३२ गते । काठमाडौँ उपत्यकाभित्र पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको छ । मौसमविद् सञ्जिव अधिकारीका अनुसार पछिल्लो एक घण्टामा उपत्यकाको पूर्वी भ...