काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कम्पनीले बालबालिकाको स्वास्थ्य सेवाको पहुँच विस्तार तथा आवश्यक पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ। सहयोग रकम कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा… Continue reading केआईओसीएच अस्पताललाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५० लाख रुपैयाँ आर्थिक सहयोग