एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा

  • बिहीबार ३२ असार २०८३ ०४:२५ PM
अनिल पराजुलीहेटौँडा, असार ३२ गते । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट नियमित मिर्गौला डायलाइसिस सेवा सञ्चा...