प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा

  • बिहीबार ३२ असार २०८३ ०४:३८ PM
काठमाडौँ, असार ३२ गते । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२र८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी परेको छ ।त्यस अदालतमा दर्ता भएका ५१५ मुद्दामध्ये सबैभन्दा बढी सेवा सुविधासम्बन्धी रह...