प्रशासकीय अदालतमा बढ्यो मुद्दाको चाप, सेवा–सुविधासम्बन्धी मुद्दा सबैभन्दा धेरै
बिहीबार ३२ असार २०८३ १०:२६ AM
काठमाडौँ / प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी परेको छ । त्यस अदालतमा दर्ता भएका ५१५ मुद्दामध्ये सबैभन्दा बढी सेवा सुविधासम्बन्धी रहेको