घुस काण्ड : सुनिल पौडेल र दिपकलाई ८ वर्ष कैद फैसला

  • बिहीबार ३२ असार २०८३ ०९:५५ AM
काठमाण्डु– नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा ८ वर्ष कैद र डेढ करोड बढी जरिबानाको फैसला भएको छ। बिहीबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले ८ वर्ष कैद सजाय तोकेको हो । उनीमाथि व्यवसायी दिपक आनन्दसँग घुस मागेको आरोप पुष्टि भएको छ । यस्तै घुस दिएको