तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन

  • बिहीबार ३२ असार २०८३ ०८:४५ AM
बितेका तीन महिनामा यातायात व्यवस्था कार्यालय भक्तपुरले ९० हजार थान सवारीचालक अनुमतिपत्र वितरण गरेको छ। यसबाट राज्यकोषमा रु १९ करोड ८२ लाख दाखिला भएको छ। उक्त अवधिमा दुई लाख ३८ The post तीन महिनामा ९० हजार लाइसेन्स वितरण, १९ करोड ८२ लाख राजस्व सङ्कलन appeared first on Technology Khabar.