लघु, साना तथा मझौला उद्योगलाई प्राथमिकता दिनुपर्छ: सांसद श्रेष्ठ

  • बिहीबार ३२ असार २०८३ ०९:०८ AM
सांसद श्रेष्ठले लघु, साना तथा मझौला उद्योगले अर्थतन्त्रमा ९९ प्रतिशत योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यसको विकासमा विशेष ध्यान दिनुपर्ने बताइन् ।