कोशीमा पनि भत्किँदै एमाले–कांग्रेस गठबन्धन, केन्द्रको निर्णय कुर्दै नेताहरु

  • बिहीबार ३२ असार २०८३ ०८:२८ AM
काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशपछि कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किने भएको छ । कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश र एमाले नेतृत्वको कर्णाली प्रदेशमा दुवै दलले एक–अर्काको समर्थन फिर्ता लिइसकेका छन् । भने त्यसको असर कोशी प्रदेशमा पनि देखिएको हो । कोशीमा नेकपा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री रहेका छन् । नेपाली