श्रम उत्पादकत्व बढाउन निजी क्षेत्रकै नेतृत्वमा सीप विकास आवश्यक : अध्यक्ष पाण्डे

  • बिहीबार ३२ असार २०८३ ०८:४४ AM
काठमाडौं । नेपाल उद्योग परिसंघ ‘सीएनआई’ का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकास र समृद्धिका लागि श्रम उत्पादकत्व वृद्धि अपरिहार्य रहेको भन्दै सीप विकासका कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा उद्योगी तथा व्यवसायीसँग आयोजित छलफलमा अध्यक्ष पाण्डेले नेपालको श्रम उत्पादकत्व छिमेकी तथा समान प्रकृतिका मुलुकको