चितवन । चितवन जिल्लामा गएको एक वर्षमा २७४ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार १० हजार ५२३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो। सङ्क्रमितमध्ये २१६ जना चितवनका र ५८ जना अन्य जिल्लाका रहेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार सबैभन्दा बढी रत्ननगर नगरपालिकामा ८७ जनामा… Continue reading चितवनमा एक वर्षमा २७४ जनामा डेङ्गु सङ्क्रमण