भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ ओटै वडामा सिसी क्यामरा जडान गरेको छ। महानगरपालिकाले कुल ४१८ ओटा सिसी क्यामरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिए। The post सिसी क्यामराको निगरानीमा भरतपुर महानगरपालिका appeared first on Technology Khabar.