अदालत र गृह मन्त्रालयको आदेश हुँदाहुँदै किन रोकिए कवाडका गाडी? दोहोरो कर विवादले व्यवसायी आत्मदाह प्रयाससम्म

  • बिहीबार ३२ असार २०८३ ०७:२८ AM
काठमाडौं / कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र सर्बोच्च अदालतदेखि