काठमाडौं । नेपालमा जलवायु–उत्थानशील मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ गर्न प्यानासोनिक होल्डिङ्स कर्पोरेसन र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) बीच साझेदारी भएको छ। साझेदारीअन्तर्गत जाजरकोट (कर्णाली प्रदेश) र रौतहट (मधेश प्रदेश) का स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन उपलब्ध गराइने भएको छ। यसले जलवायुजन्य विपद् तथा विद्युत् अवरोधको… Continue reading दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा जलवायु–उत्थानशील स्वास्थ्य सेवा सुदृढ गर्दै प्यानासोनिक र यूएनएफपीए