नेपाल ई–बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमति स्वतः खारेज

  • बिहीबार ३२ असार २०८३ ०५:४८ AM
नेपाल राष्ट्र बैंकले नेपाल ई–बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः खारेज भएको जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै The post नेपाल ई–बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमति स्वतः खारेज appeared first on Technology Khabar.