काठमाण्डु– डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रूपैयाँसहित २ जना पक्राउ परेका छन् । त्रिपुरा सुन्दरी नगरपालिका-१ स्थित त्रिपुराकोटबाट पैसाको गड्डीसहित ३२ वर्षीय विष्णुलाल रोकाया र ४२ वर्षीय भक्तिचन्द्र रोकाया पक्राउ परेका हुन् । ठूलिभेरी नगरपालिका दुनैबाट छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा उनीहरुका साथबाट उक्त