राष्ट्रिय वाणिज्य बैंकका अवकाश कोष व्यवस्थापन गर्न सञ्चय कोषसँग सम्झौता
बिहीबार ३२ असार २०८३ ११:०० AM
काठमाडौँ, असार ३२ गते । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच अवकाश कोष व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिका...