लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध

  • बिहीबार ३२ असार २०८३ ०९:५५ AM
म्याग्दी (बेनी), असार ३२ गते । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्य...