ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा आउनुअघि नै जानकारी हुने

  • बिहीबार ३२ असार २०८३ ०२:२३ AM
काठमाडाैं । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरी मानव–हात्ती द्वन्द्व पीडित परिवारलाई भेटेकी छन् । परिवारको माग अनुसार मानव–हात्ती द्वन्द्व दीर्घकालीन व्यवस्थापन गरिएको हो । मन्त्री चौधरीले दीर्घकालीन व्यवस्थापनका लागि सरोकारवाला निकायलाई निर्देशन दिएकी थिइन् । चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तु व्यवस्थापनलाई प्रभावकारी बनाउन समस्या सिर्जना गर्दै आएको ध्रुवे हात्तीलाई रेडियो कलर