प्रदेश गौरव योजना छ वर्षमा पनि भएन पूरा

  • बिहीबार ३२ असार २०८३ ०८:४६ AM
खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), असार ३२ गते । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश गौरव योजनाका रूपमा रहेको खलङ्गा–खार–देथला–पारीबगड सडक अन्तर्गत खलङ्गा–काँटै–झुस्कुमोडसम्मको ८.५...