प्रहरीको ‘अपरेसन चार्ली’ : नक्कली नोट छाप्ने गिरोह पक्राउ, नक्कली नोट र उपकरण बरामद

  • बिहीबार ३२ असार २०८३ ०२:१४ AM
रुपन्देहीको बुटवलमा नक्कली नेपाली नोट छापेर कारोबार गर्दै आएको संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको छ भने एक हजार रुपैयाँ दरका ५८१ थान नक्कली नोट, नक्कली नोट छाप्ने उपकरण तथा अन्य दशीका सामान बरामद भएको छ। पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका ११ की ३६ वर्षीया गंगाकुमारी