विश्वास र विज्ञानको बीचमा गुरुजी निशान्त

  • बिहीबार ३२ असार २०८३ ०१:४२ AM
झापा :  बिहानको पहिलो घाम काँकडभिट्टा नाकामाथि पर्दै गर्दा नेपाल–भारत सीमामा मानिसहरूको भीड बढ्न थाल्छ। कोही औषधि किन्न आएका छन्, कोही मोटरसाइकलका पार्टपुर्जा खोज्दै छन्, त कोही सामान्य किनमेलका लागि पानीट्याङ्की छिरेका छन्। यही भीडबाट केही