लागूऔषध सहित चार जना पक्राउ

  • बिहीबार ३२ असार २०८३ ०२:०१ AM
काठमाडौं : लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।  मकवानपुरको मनहरी गाउँपालिका—८ सिमपानीबाट लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १०९ किलो ९६ ग्राम सहित धादिङ गजुरी नगरपालिका—७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ समेत