चितवनमा अनलाइन प्रणालीबाट मल वितरण

  • बिहीबार ३२ असार २०८३ ०७:५१ AM
नारायणगढ (चितवन), असार ३२ गते । धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्...