एक सातामै धनुषामा १०४ फरार प्रतिवादी पक्राउ

  • बिहीबार ३२ असार २०८३ ०७:५९ AM
लक्ष्मी चौधरीजनकपुरधाम, असार ३२ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका प्रतिवादीविरुद्ध तीव्र अभियान सञ्चालन गर्दै एक साताको अवधिमा...