कांग्रेस–एमाले गठबन्धन सातै प्रदेशमा भत्कियो, प्रदेश सरकार फेरबदलको कसरत तीव्र
बिहीबार ३२ असार २०८३ १२:२६ AM
काठमाडौं : नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीचको सत्ता गठबन्धन सातै प्रदेशमा पूर्णरूपमा भत्किएको छ । प्रदेश सरकारमा कांग्रेस र एमालेबीच भएको पूर्वसहमति कार्यान्वयन नभएको आरोप दुवै दलले एकअर्कामाथि लगाएका छन् । केन्द्रमा विकसित