देशभर मनसुनी वायुको प्रभाव : कस्तो रहला आज दिनभरको मौसम ?

  • बिहीबार ३२ असार २०८३ ०१:०५ AM
काठमाडौं : देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (बिहीबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई नजिक र पूर्वतर्फ औसत