एक वर्षभित्र एक सय छयसट्ठी विधेयक संसदमा

  • बिहीबार ३२ असार २०८३ ०६:१२ AM
काठमाडौँ, असार ३२ गते । सरकारले एक वर्षमा १६६ विधेयक संसद्मा पेस गर्ने गरी प्राथमिकता सूची सङ्घीय संसद्मा पेस गरेको छ । विधायनसम्बन्धी ऐनको व्यवस्था अनुसार कानुन, न्याय तथा संसदीय...