बर्डफ्लु सङ्क्रमण फैलिँदा डेढ खर्बको उद्योग सङ्कटमा
बिहीबार ३२ असार २०८३ ०६:५५ AM
काठमाडौँ, असार ३२ गते । नेपालको कुखुरा उद्योग यतिबेला गम्भीर सङ्कटबाट गुज्रिरहेको छ । विभिन्न जिल्लामा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को सङ्क्रमण फैलिँदै जाँदा करोडौँ रुपियाँ बराबरक...