पचास किसानलाई मिनी ट्रिलर वितरण

  • बिहीबार ३२ असार २०८३ ०६:५८ AM
इनरुवा समाचारदाता इनरुवा, असार ३२ गते । सुनसरीको इनरुवा नगरपालिकाले किसानलाई मिनी ट्रिलर वितरण गरेको छ । किसानलाई कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत १० वटै वडाका किसान, सहकारी र...